सोमबार, भाद्र २९,२०८३ 10:46:33
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 10:46:33
Bizshala
Global IME Bank Limited

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा
New Office

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

भदौ २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावअनुसार कायम चुक्तापूँजीको ६ प्रतिशत बराबर बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयरको करसहित) वितरण गरिनेछ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार प्रस्तावित बोनस सेयर तथा नगद लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गर्नुपर्नेछ। राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्रै लाभांश वितरण गरिनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.