बुधबार, श्रावण २७,२०८३ 03:48:18
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 03:48:18
Bizshala
Global IME Bank Limited

आरएसडिसी लघुवित्तको लाभांश घोषणा

Prabhu Bank Limited
आरएसडिसी लघुवित्तको लाभांश घोषणा
New Office

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।  

बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । 

यस्तै बैठकले लाभांश स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात ११ औं साधारण सभाबाट पारित गरी वितरण गर्ने निर्णय समेत गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.