शनिबार, श्रावण ९,२०८३ 05:43:46
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 05:43:46
Bizshala
Global IME Bank Limited

महुली लघुवित्तले गर्यो लाभांश दिने निर्णय

महुली लघुवित्तले गर्यो लाभांश दिने निर्णय
New Office

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश दिने भएको छ । संस्थाको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट अनुमोदन गरी संस्थाका सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.