महुली लघुवित्तको नाफामा ७५६३% को उछाल, खुद ब्याज आम्दानी र ईपीएस कति ?
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा आकर्षक वृद्धि देखिएको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्म ३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७५६३.६२ प्रतिशतले बढी हो । । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले ४ लाख ४९ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ३१.९०...

