काठममाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लक्ष्मी सनराइज क्पापिटललाई पुनः सेयर रजिष्ट्रार नियुक्त गरेको छ । लक्ष्मी सनराइजसँग भएको सेयर रजिष्ट्रारसम्बन्धी सम्झौता असार ३२ गतेपश्चात समाप्त भएका कारण कम्पनीले पुनः सेयर रजिष्ट्रारमा क्यापिटललाई दोहोराएको हो ।
कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी लक्ष्मी सनराइज क्यापिटललाई आगामी दुई वर्षका लागि पुनःसेयर रजिष्ट्रार नियुक्त गरेको जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।