Bizshala
  • बुधबार, पुष १६,२०८२ 12:41:39
Bizshala
Global IME Bank Limited

महुली लघुवित्तले गर्यो लाभांश नदिने निर्णय

Hyundai Nepal
महुली लघुवित्तले गर्यो लाभांश नदिने निर्णय
Shivam Cement

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि आफ्ना सेय्धनीहरुलाई लाभाश प्रदान नगर्ने भएको छ । संस्थाको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

CG Motors
Bizshala
Garima Development Bank

बैठकले आव २०८०/८१ को २०८१ असार मसान्तको वासलात, २०८० साउन १ देखी २०८१ असार ३१ सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा तत्सम्बन्धी अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत गरी आव २०८०/८१ को २०८१ असार मसान्तमा कायम रहेको वितरण योग्य मुनाफालाई सचित गरी आव। २०८० र ०८१ को लागी लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

साथै, सञ्चालक समितिबाट पारित आव २०८०/८१ को वित्तीय विवरण साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्ने स्वीकृतीको लागी नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत भएको संस्थाले जनाएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.