आईतवार, असार १४,२०८३ 05:13:09
Bizshala
  • आईतवार, असार १४,२०८३ 05:13:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा जिआइसी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

Laxmi Sunrise Bank Limited
सानिमा जिआइसी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।  

 

 

New Office
CG Motors
Garima Development Bank

कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आव २०८१/८२ को संचित मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुमा वितरण हुनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.