काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । बैठकले आव २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
यसका साथै बैंकले लाभांश वितरणको प्रस्ताव पूर्वस्वीकृतीका लागि विद्युत नियमन आयोगमा पेश गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।