शुक्रबार, असार १३,२०८२ 04:24:32
  • शुक्रबार, असार १३,२०८२ 04:24:32
Global IME Bank Limited

ओरियण्टल होटल्सको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

Hyundai Nepal
ओरियण्टल होटल्सको लाभांश घोषणा, साधारण सभा पनि आह्वान
Nabil Bank Limited

काठमाण्डौ । ओरियण्टल होटल्स् लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिकिो बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।  

बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस सेयर र ०.२६३१६ नगद लाभांश(कर प्रयोजनका लागि) बितरण गर्ने निर्णय गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै बैठकले असोज २० गते ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा २७ औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । बैठकमा लाभांशको प्रस्ताव र सोहि अनुसार चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

यस्तै सभामा आव २०८०/०८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा आव २०८०/०८१ को नाफा नोक्सान हिसाब, एवम् सोही अवधिको नगद प्रवाह विवरण, ईक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्ध वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने र आव २०८१/०८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रीताव पारित गरिनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गतेदेखि २० गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.