ओरियण्टल होटल्सद्वारा साधारण सभा आह्वान, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने
काठमाण्डौ । ओरियण्टल होटल्स् लिमिटेडले २८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज ३१ गते ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय समेत गरेको हो । ्सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको हाल चुक्तापूँजीको १ः०.२६६३ अनुपातमा...