आईतवार, असार १४,२०८३ 04:34:21
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:34:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कालिञ्चोक दर्शनद्वारा लाभांश घोषणा

Laxmi Sunrise Bank Limited
कालिञ्चोक दर्शनद्वारा लाभांश घोषणा

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

 

New Office
CG Motors
Garima Development Bank

बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी ११ औं वार्षिक साधारण सभाबाट अनुेमादन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

यस्तै उक्त बैठकले सञ्चालक समितिको सदस्य पदबाट दिपक राज शिवाकोटीले दिएको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ । उनको राजीनामा मंसिर १० गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.