शुक्रबार, असार १३,२०८२ 04:15:41
  • शुक्रबार, असार १३,२०८२ 04:15:41
Global IME Bank Limited

एचआईडीसीएलको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज मिति पनि तय

Hyundai Nepal
एचआईडीसीएलको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज मिति पनि तय
Nabil Bank Limited

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।  

बैठकले गत आवका लागि ५.२५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले साधारण सभा तथा बुक क्लोजको मिति पनि तय गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले आगामी १३ औां साधारण सभा पुस २४ गते आयोजना गर्ने निर्णय गरेको छ । 

यस्तै कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.