बुधबार, कार्तिक ११,२०८३ 07:41:04
  • बुधबार, कार्तिक ११,२०८३ 07:41:04
Global IME Bank Limited

सर्वोत्तम पेन्ट्सको लाभांश घोषणा

Bizshala
सर्वोत्तम पेन्ट्सको लाभांश घोषणा
New Office

काठमाण्डौ । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ २८ गते बसेको ८५औँ सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैठकले कम्पनीको गत आवको वित्तीय विवरण पारित गर्दै चुक्तापूँजीका आधारमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीको हालको चुक्तापूँजी रु. ३४ करोड रहेको छ। सोही चुक्तापूँजीको १० प्रतिशतका दरले रु. ३ करोड ४० लाख बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, बोनस सेयरको कर प्रयोजनका लागि सेयरधनीलाई रु. १७ लाख ८९ हजार ४७४ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.