बिहीबार, असार १८,२०८३ 05:01:19
Bizshala
  • बिहीबार, असार १८,२०८३ 05:01:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआरएन इन्फ्रास्ट्रक्चरको बम्पर लाभांश घोषणा, साधारण सभा समेत आह्वान

Laxmi Sunrise Bank Limited
एनआरएन इन्फ्रास्ट्रक्चरको बम्पर लाभांश घोषणा, साधारण सभा समेत आह्वान

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।  

बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तै १२ औं साधारण सभाबाट अनुमोदन भएकोृ हकप्रद सम्बन्धी निर्णयअनुसार हालसम्म हकप्रद निष्कासन नभएकाले उक्त प्रस्तावलाई परिमाजएन गर्दै १ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय समेत गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभाको मिति समेत तय गरेको छ । कम्पनीले आगामी पुस ४ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.