बिहीबार, श्रावण २८,२०८३ 04:28:01
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 04:28:01
Bizshala
Global IME Bank Limited

एनएमबी सरल बचत फण्ड–इ को लाभांश घोषणा

Prabhu Bank Limited
एनएमबी सरल बचत फण्ड–इ को लाभांश घोषणा
New Office

काठमाण्डौ । एनएमबी सरल बचत फण्ड–इ को लाभांश घोषणा गरिएको छ । एनएमाबी म्युचुअल फण्डअन्तर्गत एनएमबी क्यापिटल योजना व्यवस्थापक तथा एनएमबी बैंक कोष प्रवद्र्धक रही सञ्चालनमा रहेको एनएमबी सरल बचत फण्ड–इ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको हो ।  

योजनाका इकाईधनीहरु लाई आर्थिक वर्ष २०८१/८२ का लागि ४.२७ प्रतिशत प्रतिफल(नगद लाभांश)करसहित  वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको छ ।  

क्यापिटलका अनुसार साउन १५ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम इकाईधनीहरु मात्रै उक्त प्रतिफलका लागि योग्य हुनेछन् । साउन १६ गतेबाट लाभांश समायोजित खुद सम्पत्ति मूल्यको आधारमा इकाईहरु खरिदबिक्री हुने समेत क्यापिटलले जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.