मंगलवार, श्रावण २६,२०८३ 08:25:03
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 08:25:03
Bizshala
Global IME Bank Limited

सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा

Prabhu Bank Limited
सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा
New Office

काठमाण्डौ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा गरिएको छ । सिद्धार्थ बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त खुलामुखी योजनाको लाभांश घोषणा गरिएको हो ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त योजनाका इकाईधनीहरु लाई आर्थिक २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले सिद्धार्थ व्यवस्थित लगानी योजनाका लागि ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित प्रतिफल साउन ११ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधीहरु मात्रै प्राप्त गर्न योग्य हुनेछन् । सिद्धार्थ व्यवस्थित लगानी योजना एक खुलामुखाी योजना हो र यसको लाभांश पुनः लगानी गर्न सकिनेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X