मंगलवार, असार ३१,२०८२ 02:52:26
  • मंगलवार, असार ३१,२०८२ 02:52:26
Global IME Bank Limited

भगवती हाईड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

Hyundai Nepal
भगवती हाईड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?
Shivam Cement

काठमाण्डौ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले आव २०८०/८१ खुद मूनाफा तथा सन्चित मूनाफाबाट सेयरधनीहरूलाई कम्पनीको चुक्तापूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १०.७३६८ प्रतिशत नगद लाभांश(नगद लाभांश र बोनस सेयरमा लाग्ने कर समेत) र ४ प्रतिशत बोनस सेयर गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.