भगवति हाईड्रोपावको नाफा १२०.१६% ले बढ्यो, आम्दानी र ईपीएस कति ?
काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु ,आवको दोस्रो त्रैमासमा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । रकम अघिल्लो आवको तुलनामा १२०.१६ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १ करोड ४१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । नाफासँगै कम्पनीको आम्दानी पनि बढेको छ । कम्पनीले ८ करोड १५ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम...

