शनिबार, आश्विन १०,२०८३ 09:11:53
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 09:11:53
Bizshala
Global IME Bank Limited

भगवती हाइड्रोपावरको २.५५ लाख कित्ता सेयर बिक्रीमा

Bizshala
भगवती हाइड्रोपावरको २.५५ लाख कित्ता सेयर बिक्रीमा
New Office

काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका दुई आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको ५० प्रतिशत बिक्री गर्ने भएका छन्।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार दुई सेयरधनीले सेयर बिक्री गर्न लागेको जानकारी कम्पनीलाई गराएका हुन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार शत्रुघन केसीले आफ्नो नाममा रहेको १ लाख ५२ हजार ६०३ कित्ता सेयरमध्ये ५० प्रतिशत सेयर बिक्री गर्न चाहेका छन्। त्यस्तै, पिताम्बर भण्डारीले आफ्नो नाममा रहेको १ लाख ३ हजार १४२ कित्ता सेयरमध्ये ५० प्रतिशत बिक्री गर्न चाहेको कम्पनीलाई जानकारी गराएका छन्। यसरी कुल सेयर संख्या २ लाख ५५ हजार ७४५ रहेको छ ।

कम्पनीले दुवै आधारभूत सेयरधनीबाट भदौ १० गते सेयर बिक्रीसम्बन्धी जानकारी प्राप्त भएको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.