शुक्रबार, कार्तिक २,२०८१ 09:07:34
IME remit
  • शुक्रबार, कार्तिक २,२०८१ 09:07:34
IME remit
Global IME Bank Limited

भगवति हाईड्रोपावरद्वारा नगद लाभांश वितरण

Hyundai Nepal
भगवति हाईड्रोपावरद्वारा नगद लाभांश वितरण
Nabil Bank Limited

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले गत असोज १६ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट पारित भएको आव २०८०/८१ को लागि प्रस्तावित १०.७३६८ प्रतिशतका दरले (नियमानुसार नगद लाभांश तथा बोनस सेयरमा लाग्ने कर समेत) नगद लाभांश वितरण गरेको हो ।  

आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको हकमा उक्त नगद लाभांश असोज २१ गतेदेखि सम्बन्धित सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि आफ्‌नो सेयर अभौतिकीकरण नगराएका भएका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

साथै, आफ्नो सेयर धितो राखेका सेयरधनीहरुको हकमा समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्नको लागि सम्बन्धित बैंकरवित्तीय संस्थाको स्वीकृति पत्र यस कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा पेश गर्नुहुन समेत कम्पनीले आग्रह गरेको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.