बिहीबार, असार ११,२०८३ 04:04:42
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:04:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

Laxmi Sunrise Bank Limited
सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले आव २०८१/८३ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

हाल बैंकको चुक्तापूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ बढी रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.