काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको छ । पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले गत आवका लागि लाभांशको निर्णय गरेको हो ।
कम्पनीका सेयरधनीहरुले गत आवको सञ्चित मुनाफाबाट १० प्रतिशत नगद लाभांश पाउने छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।