मंगलवार, असार ९,२०८३ 02:43:47
Bizshala
  • मंगलवार, असार ९,२०८३ 02:43:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

Laxmi Sunrise Bank Limited
साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाण्डौ । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।  

बैठकले आव २०८१/८२ का लागि २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै बैठकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ । बैठकले आर्थिक वर्ष २०८०/०८१ को मिति २०८१ कात्तिक ४ गते बसेको साधारण सभाले तत्काल कायम रहेको सेयरमा १ः१ हकप्रद सेयर जारी गर्ने गरी गरेको निर्णयमा संशोधन गरी बोनस सेयर पछि कायम हुने चुक्ता पुँजी रु ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.