साहस ऊर्जाको लगानी रहेको बूढीगण्डकीमा बाढीको धक्का
काठमाण्डौ । साहस ऊर्जाको लगानी रहेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएको छ। बूढीगण्डकी नदीमा आएको बाढीले आयोजनाका कर्मचारी बस्ने आवास गृह अर्थात् क्याम्प बगाएको हो।

