शनिबार, श्रावण १०,२०८२ 08:50:14
  • शनिबार, श्रावण १०,२०८२ 08:50:14
Global IME Bank Limited

जीवन विकास लघुवित्तद्वारा लाभांश घोषणा

Hyundai Nepal
जीवन विकास लघुवित्तद्वारा लाभांश घोषणा
Shivam Cement

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  

Muktinath Bikas Bank Limited

बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् आगामी हुने वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.