जीवन विकास, युनिक र मानुषी लघुवित्तबीच मर्जर सम्झौता
काठमाण्डौ । मोरङस्थित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोकको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर प्रक्रिया अघि बढेको छ । मर्जरपश्चात् ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’कै नामबाट एकीकृत संस्था सञ्चालन हुनेछ भने यसको केन्द्रीय कार्यालय मोरङको कटहरीमा रहनेछ। हालका...

