बुधबार, चैत्र २०,२०८१ 02:02:59
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:02:59
IME remit
Global IME Bank Limited

कालिका पावरद्वारा लाभांश घोषणा

Hyundai Nepal
कालिका पावरद्वारा लाभांश घोषणा
Nabil Bank Limited

काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।  

बैठकले आव। २०८०/८१ सम्मको कम्पनीको सञ्चित मुनाफासमेत बाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

लाभांशको प्रस्ताव पारित गर्न सोही दिन बसेको सञ्चालक समितिको बैठकले साधारण सभा समेत डाकेको छ । संस्थाको १७ औं साधारण सभा आगामी पुस २९ गते चितवनमा रहेको दियालो फुडल्याण्डमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.