Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 10:53:00
Bizshala
Global IME Bank Limited

युनाइटेड इदी मर्दी हाइड्रोपावरको लाभांश घोषणा

युनाइटेड इदी मर्दी हाइड्रोपावरको लाभांश घोषणा
New Office

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश प्रस्ताव गरेको हो ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

बैठकले आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बोनस सेयर तथा नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव कम्पनीको आगामी १७औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.