बिहीबार, श्रावण २८,२०८३ 01:47:16
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:47:16
Bizshala
Global IME Bank Limited

नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा

Prabhu Bank Limited
नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा
New Office

काठमाण्डौ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा गरिएको छ । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित उक्त योजनाको लाभांश घोषणा गरिएको हो ।  

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले योजनाका इकाईधनीहरु लाई आर्थिक २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले नबिल फ्लेक्सी फण्डका इर्काधीनहरुलाई ९प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ । लाभांश वितरण प्रयोजनका लागि बैठकले साउन २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन २२ गतेसम्म कायम सेयरधनीहरु मात्रै उक्त लाभांश पाउन योग्य हुनेछन् ।  

यो खुलामुखी योजना भएकाले लाभांश रकम पुनः लगानी गर्न सकिने योजना व्यवस्थापकले जनाएको छ । त्यस्ता इकाईधनीहरुले साउन २७ गतेसम्म पुनः लगानी योजनामा सहभागी हुन सक्नेछन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.