बुधबार, भाद्र ३१,२०८३ 10:54:09
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 10:54:09
Bizshala
Global IME Bank Limited

कुमारी बैंकको लाभांश घोषणा

कुमारी बैंकको लाभांश घोषणा
New Office

काठमाण्डौ। कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको भदौ ३० गते मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले उक्त अवधिका लागि  २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यस्तै बैठकले गत आवको वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश  निर्णय समेत गरेको छ।

Shivam Cement
Bizshala
CG Motors

नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण तथा लाभांश प्रस्ताव स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गराई बैंकका सेयरधनीलाई हालको चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बोनस सेयर प्रस्ताव गरिएको छैन। बैंकको हालको चुक्तापूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.