बिहीबार, श्रावण २८,२०८३ 09:07:58
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 09:07:58
Bizshala
Global IME Bank Limited

एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले ?

Prabhu Bank Limited
एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले ?
New Office

काठमाण्डौ । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा गरिएको छ । कोष व्यवस्थापक एनएमबि क्यापिटलको सञ्चालक समितिको बैठकले एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्ेभष्टमेन्ट फण्ड–२ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको हो ।  

जसअन्तर्गत एनएमबि फिफ्टीका इकाईधनीहरुले आर्थिक वर्ष २०८१/८२ का लागि १५ प्रतिशत र एनएमबि सुलभ इन्ेभष्टमेन्ट फण्ड–२ का इकाईधनीहरुले पनि १५ प्रतिशत लाभांश पाउने भएक छन् ।  

क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ १२ गतेसम्म नेप्सेको प्रणालीमा कारोबार भई कायम हुने इकाईधनीहरु मात्रै यी योजनाको लाभांशका लागि योग्य हुनेछन् ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.