एनएमबि क्यापिटलद्वारा लगानीकर्ता चेतना र अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत मंसिर २९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा विदुर, नुवाकोटमा अवस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्सिटच्यूटका विद्यार्थीहरुलार्ई लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।सोही दिन टङ्गाल, काठमाण्डौमा अवस्थित टङ्गाल...

