शनिबार, असार ७,२०८२ 04:11:01
  • शनिबार, असार ७,२०८२ 04:11:01
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

Hyundai Nepal
सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, साधारण सभा पनि आह्वान
Nabil Bank Limited

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश(करसहित)घोषणा गरेको हो ।  

यस्तै बैठकले कम्पनीको ५ औं वार्षिक साधारण सभा समेत डाकेको छ । कम्पनीद्वारा प्रस्तावित लाभांश उक्त सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । उक्त सभामा गत आर्थिक वर्षको वित्तीय विववरणहरु पारित हुनुका साथै ५ जना संस्थापक र एक जना सर्वसाधारण र एक जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत २९ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.