शनिबार, श्रावण ९,२०८३ 09:46:58
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 09:46:58
Bizshala
Global IME Bank Limited

शुभ लक्ष्मी कोषको आकार बढेर रु.१ अर्ब पुग्यो, इकाई बाँडफाँड सुचारु

शुभ लक्ष्मी कोषको आकार बढेर रु.१ अर्ब पुग्यो, इकाई बाँडफाँड सुचारु
New Office

काठमाण्डौ । शुभ लक्ष्मी कोषको आकार वृद्धि भएको छ । लक्ष्मी सनराइज बैंक कोष प्रवद्र्धक तथा लक्ष्मी सनराइन क्यापिटल योजना व्यवस्थापक रही लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषको आकार ५० करोड धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त भई १ अर्ब रुपैयाँ कायम भएको छ ।  

यसका साथै कात्तिक १३ गतेपश्चात प्राप्त भएका रकमहरुको इकाई बाँडफाँड कार्य पुनः सुचारु गरिएको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ । उक्त रकमबापतको इकाईहरु सम्बन्धित हितग्राहीहरुको खातामा दाखिला गर्ने कार्य समेत सुचारु भईसकेको क्यापिटलले जनाएको छ ।  

शुभ लक्ष्मी कोष खुलामुखी योजना हो ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.