बिहीबार, आश्विन १,२०८३ 02:31:02
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 02:31:02
Bizshala
Global IME Bank Limited

नेशनल लघुवित्तको ११ औं साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

नेशनल लघुवित्तको ११ औं साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित
New Office

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा बनेपास्थित अरनिको पार्टी प्यालेसमा मंसिर २४ गते सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आ.व.२०८०/०८१ को नाफाबाट सेयरधनीलाई कर प्रयोजनसहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाहसहितको वित्तीय विवरणहरु पारित गरेको छ ।

Shivam Cement
Bizshala
CG Motors

सभाले ७ लाख ६५ हजार ३७७ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायवाट स्वीकृति लिई सार्वजनिक निष्काशनको माध्यमवाट सेयर जारी गर्नका लागि प्रकृया अगाडि बढाउने निर्णय समेत गरेको छ ।  

२०७१ सालमा स्थापना भएको नेशनल माइक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति तथा समिट लघुवित्त वित्तीय संस्थासँग मर्जर गरी नेशनल लघुवित्त वित्तीय संस्थाको जन्म भएको हो ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.