• मंगलवार, श्रावण २७,२०८२ 02:25:07
Global IME Bank Limited

सुनको मूल्य घट्ने क्रम आजपनि जारी, प्रतितोला कतिमा झर्यो ?

Hyundai Nepal
सुनको मूल्य घट्ने क्रम आजपनि जारी, प्रतितोला कतिमा झर्यो ?
Shivam Cement

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।    

Shivam Cement
Muktinath Bikas Bank Limited

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिनपनि सुनको मूल्यमा ११ सय रुपैयाँको गिरावट आएको थियो ।    

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला २ हजार ३०५ रुपैयाँमा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.