सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आइतबार स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ। शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो।गत शुक्रबार भने एक तोला सुनको मूल्य ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै आज १० ग्राम सुनको मूल्य भने २ लाख ६४ हजार ९२० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि गत...

