मंगलवार, असार १७,२०८२ 07:04:36
  • मंगलवार, असार १७,२०८२ 07:04:36
Global IME Bank Limited

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? यस्तो छ नयाँ मूल्यसूची

Hyundai Nepal
आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? यस्तो छ नयाँ मूल्यसूची
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । गत शुक्रबार प्रतितोला १८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।  गत शुक्रबार पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमै कारोबार भएको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार रुपैयाँनै कायम थियो ।  

आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.