बुधबार, असार १७,२०८३ 06:38:30
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:38:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भने बढ्यो

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भने बढ्यो

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ १ सय रुपैयाँले घटेको छ ।

New Office
CG Motors
Garima Development Bank

यससँगै आज सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक तोला सुनको भाउ ३ लाख ६ हजार ६ सय कायम भएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज चाँदीको भाउ भने ५० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.