मंगलवार, असार १७,२०८२ 06:48:47
  • मंगलवार, असार १७,२०८२ 06:48:47
Global IME Bank Limited

सुन हालसम्मकै महङ्गो, एकैदिन प्रतितोला १६ सयले बढ्यो

Hyundai Nepal
सुन हालसम्मकै महङ्गो, एकैदिन प्रतितोला १६ सयले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महङ्गो भएको छ । सुनको मूल्यमा भईरहेको वृद्धिले आज पनि निरन्तरता पाएको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । 

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.