बुधबार, असार १७,२०८३ 06:41:57
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:41:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा भारी गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा भारी गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आइतबा्रको कारोबारमा सुनको मूल्य घटेको छ । स्थानिय बजारमा आज अघिल्लो कारोबारको दिनको तुलनामा सुनको भाउमा ४ हजार ८ सय रुपैयाँको गिरावट आएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा भईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको मूल्य ७ हजार १ सयले बढेर प्रतितोला २ लाख ५८ हजार कायम भएको थियो ।  

आज सुनसँगै चाँदीको भाउमा समेत गिरावट आएको छ । गत शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३ हजार २७५ रुपैयाँमा झरेको छ । यससँगै चाँदीको भाउ ७५ रुपैयाँले घटेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.