बुधबार, असार १७,२०८३ 06:34:41
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:34:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य १९ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य १९ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आजपनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ०.४७ प्रतिशत अर्थात १९.८७ डलरले बढेको छ ।

यो समाचार तयार पार्दासम्म सुनको भाउ प्रतिऔंस ४ हजार २३९ डलरमा कारोबार भईरहेको छ ।

New Office
CG Motors
Garima Development Bank

अमेरिकी केन्द्रीय बैंक फेडरेल रिजर्भले डिसेम्बर महिनाका लागि ब्याजदरमा कटौती गर्नसक्ने उच्च सम्भावनाका कारण पछिल्लो समय सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । विश्व राजनीतिमा देखिएको अस्थिरताका  कारण समत सुनको भाउ बढ्न सहयोग पुगिरहेको छ ।

यस्तै विश्वभरका केन्द्रीय बैंकहरुले सुनको भण्डारण बढाउँदा समेत माग बढ्न गई भाउ वृद्धि भईरहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि ०.६८ डलरले बढ्दै प्रतिऔंस ५७.१३ डलरमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.