बिहीबार, असार १२,२०८२ 08:42:06
  • बिहीबार, असार १२,२०८२ 08:42:06
Global IME Bank Limited

सुन खरिदमा २% विलासिता कर लाग्ने, हिरामोतिमा भने हटाइयो

Hyundai Nepal
सुन खरिदमा २% विलासिता कर लाग्ने, हिरामोतिमा भने हटाइयो
Nabil Bank Limited

काठमाण्डौ । सरकारले सुनका गरहगहनामा खरिदमा २ प्रतिशत विलासिता करको व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहिबार सार्वजनिक गरेको आर्थिक विधेयकमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशतको विलासिता कर लगाइएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै हिरामोतिमा लाग्दै आएको कर भने हटाइएको छ । यस अघि भने १० लाख रुपैयाँभन्दा बढी मूल्यका सुन र सूनका गरहगना, हिरामोती जडित पत्थरमा करको व्यस्था थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.