शनिबार, असार १४,२०८२ 04:23:32
  • शनिबार, असार १४,२०८२ 04:23:32
Global IME Bank Limited

सुनको भाउले नाघ्यो १ लाख ९० हजारको आँकडा, एकैदिन ३ हजार ६ सयले बढ्यो

Hyundai Nepal
सुनको भाउले नाघ्यो १ लाख ९० हजारको आँकडा, एकैदिन ३ हजार ६ सयले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । बिहिबार घरेलु बजारमा सुनको मूल्यले थप नयाँ उचाई हासिल गरेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको भाउले आजपनि नयाँ रेकर्ड बनाएको हो ।  

यससँगै सुनको मूल्यले १ लाख ९० हजारको आँकडा पार गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

बुधबारको कारोबारमा २७ सय रुपैयाँले बढेको सुनको भाउ प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा किनबेच भएको थियो ।  

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.