मंगलवार, असार १७,२०८२ 07:22:15
  • मंगलवार, असार १७,२०८२ 07:22:15
Global IME Bank Limited

सुनको मूल्यले दिनकै रेकर्ड राख्दै, पुग्यो अहिले सम्मकै उच्च विन्दुमा

Hyundai Nepal
सुनको मूल्यले दिनकै रेकर्ड राख्दै, पुग्यो अहिले सम्मकै उच्च विन्दुमा
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भएको हो ।  

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँ पुगेको छ ।  यो मूल्य महिलेसम्मकै उच्च  हो । 

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्य उच्च विन्दुमा पुगेको थियो । फागुन २२ गते सुनको मूल्य १ लाख २३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २२ हजार ४ सय रुपैयाँ पुगको थियो ।  

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ ।चाँदीको मूल्य प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भईहरको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.