मंगलवार, असार १७,२०८२ 07:55:21
  • मंगलवार, असार १७,२०८२ 07:55:21
Global IME Bank Limited

आज प्रतितोला ११ सय रुपैयाँले महङ्गियो सुन, कति पुग्यो भाउ ?

Hyundai Nepal
आज प्रतितोला ११ सय रुपैयाँले महङ्गियो सुन, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । सुनको मूल्य आज बढेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.