बिहीबार, असार १२,२०८२ 09:22:59
  • बिहीबार, असार १२,२०८२ 09:22:59
Global IME Bank Limited

सुनको मूल्य एकैदिन ३ हजार ७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य एकैदिन ३ हजार ७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । सोमबार घरेलु बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाा कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

सो दिन पनि सुनको मूल्य ३ सय रुपैयाँले ओरालो लागेको थियो ।  

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.