बुधबार, असार १७,२०८३ 06:31:17
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:31:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? यस्तो छ नयाँ मूल्यसूची

Laxmi Sunrise Bank Limited
आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? यस्तो छ नयाँ मूल्यसूची

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज पनि स्थिर नै रहेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमै कारोबार भएको थियो ।    

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहदै प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन पनि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.