मंगलवार, असार १७,२०८२ 01:30:47
  • मंगलवार, असार १७,२०८२ 01:30:47
Global IME Bank Limited

सुनको मूल्य १३ डलरले घट्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य १३ डलरले घट्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.४५ प्रतिशत अर्थात प्रतिऔंस १३.७९ डलरले घटेको छ ।  

यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार २२.९५ डलरमा कारोबार भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै पछिल्लो कारोबारमा चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य १.३० प्रतिशत अर्थात ०.४४ डलरले घटेको छ । यतिबला अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३३.०३ डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.