मंगलवार, मंसिर ८,२०८३ 02:56:47
  • मंगलवार, मंसिर ८,२०८३ 02:56:47
Global IME Bank Limited

एनआईसी एशिया बैंकद्वारा बाजुराको दुर्गम विद्यालयका विद्यार्थीलाई पोसाक सहयोग

Bizshala
एनआईसी एशिया बैंकद्वारा बाजुराको दुर्गम विद्यालयका विद्यार्थीलाई पोसाक सहयोग
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बाजुरा जिल्लाको एक दुर्गम विद्यालयका विद्यार्थीलाई पोसाक सहयोग गरेको छ।

बैंकले बाजुराको हिमाली गाउँपालिका–७, बाँधुस्थित श्री जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई सहज बनाउने उद्देश्यले विद्यालय पोसाक उपलब्ध गराएको हो।

CG Motors
Garima Development Bank
IME remit

दुर्गम क्षेत्रमा अवस्थित उक्त विद्यालयमा १२७ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

मंसिर ४ गते आयोजित विशेष कार्यक्रममा बैंकको बाजुरा शाखाका शाखा प्रमुख रामबहादुर बुढाले विद्यालयका प्रधानाध्यापक मोहनजंग शाहीलाई विद्यार्थीहरूका लागि पोसाक हस्तान्तरण गरेका थिए।

बैंकले उपलब्ध गराएको सहयोगबाट विद्यार्थीहरूको पठनपाठनमा सहजता आउनुका साथै गुणस्तरीय शिक्षामा उनीहरूको पहुँच विस्तार गर्न मद्दत पुग्ने विश्वास लिएको छ।

एनआईसी एशिया बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.